दीप युनाइटेडले तीजको अवसरमा रक्तादान गर्ने
पाेखरा | भदौ ५, २०७९
पोखरा । हिन्दु नारीहरुको चार्ड हरितालिका तीजको अवसरमा दीप युनाइटेडले खुल्ला रक्तदान आयोजना गर्ने भएको छ ।
‘सद्भाव र सहकार्यका लागि एकता’ भन्ने नारासहित आगामी भदौ ११ गते (शनिबार) पोखरा १६ स्थित सुन्दरफिडमा १० औं संस्करणको खुल्ला रक्तदान आयोजना गर्ने कार्यक्रम संयोजक तारा बहादुर थापामगरले जानकारी दिए । उनका अनुसार रक्तदान बिहान ७ बजेदेखि सुरु हुनेछ ।
क्लबले खेलकुदको क्षेत्रमा मात्रै नभइ सामाजिक क्रियाकलापमा समेत विगत लामोसमयदेखि सक्रिय रुपमा भुमिका खेल्दै आएको छ।
गत वर्ष आयोजना गरेको रक्तदानमा १ सय बढि युनिट संकलन भएको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

